काठमाडौँ । वर्षकै प्रतीक्षित एक्सन फिल्म ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । फागुनको २९ गतेदेखि रिलिजमा आउन लागेको फिल्मको ट्रेलरमा अभिनेता सुशील श्रेष्ठकाे भरपुर एक्सनले भरिएको छ । फिल्मको ट्रेलर हेर्दा यसको