जनकपुरधाम । धनुषामा एक महिलाको शव घरकै पूजाकोठामा गाडिएको अवस्थामा प्रहरीले फेला परेको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका- बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव पूँजाकोडा भित्र गाडिएको अवस्थामा भेटिएको हो । स्थानीयले एकाएक अञ्जली