भैरहवा । भारतको बोधगयामा बौद्ध अनुयायीहरुमाथि भारत सरकारले दमन गरेको भन्दै भारतीय बौद्ध समाजको मागप्रति ऐक्यवद्धता जनाउँदै लुम्बिनीमा प्रर्दशन गरिएको छ । बौद्ध सम्पदा संरक्षण समाजले बोधगयामा बौद्धमार्गीहरुप्रति भईरहेको दमन रोक्न र गैरबुद्ध समुदायलाई बोधगयाको