बुटवल । राष्ट्रिय जनसाहित्यिक संघ, रूपन्देहीको साधारणसभा तथा अधिवेशन शनिबार तिलोत्तमामा सम्पन्न भएको छ। कार्यक्रम माधवकुमार पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। अधिवेशनले कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष रोम शर्मा,