बुटवल । रुपन्देहीको सैनामैना-४ मुर्गियामा सोमबारदेखि आयोजना हुने प्रथम सुनगाभा सैनामैना गोल्ड कप-२०८१ को तयारी पूरा भएको छ । मुर्गिाया फुबटवल क्लबको आयोजनामा फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र