काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवाद ‘राम्रो थिएन’भनी प्रतिक्रिया दिएका छन् । ह्वाइट हाउसमा चर्काचर्की गरेर हिँडेपछि जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत अझै पनि सम्बन्धलाई बचाउन सकिने भनी प्रतिक्रिया दिए