बुटवल । नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । मुभी ल्यान्ड नेपाल को ब्यानरमा निर्माण भएको यस चलचित्रलाई सयानम अधिकारीकाे लेखन तथा निर्देशन गरेका हुन। ३५ दिन लगाएर सुटिङ सम्पन्न गरिएको यसको छायाङ्कन