बुटवल । दुई दशक अघिदेखि बुटवलमा सेवा प्रदान गर्दै आएको आधुनिक समाज डेन्टल केयर प्रा.लिले दाँत, मुख, गीँजा एवं समग्र मुख स्वास्थ्यसम्बन्धि सचेतना अभियानलाई तीव्रता दिएको छ । मानिसको खराब जीवनशैली, असन्तुलित आहार र नियमित