कपिलवस्तु । प्रगतिशील लेखक सङ्घ नेपाल, कपिलवस्तुको तेस्रो जिल्ला सम्मेलन सिद्धार्थ क्याम्पस, बुङ्ची, कपिलवस्तुमा सम्पन्न भएको छ। सम्मेलनका प्रमुख अतिथि प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सचिव दलबहादुर गुरुङ रहेका थिए। गुरुङले आफ्नो मन्तव्यमा