बुटवल । रुपन्देहीको भैरहवास्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसको परीक्षा अनिश्चित बनेको छ । भेटेरीनरी प्राध्यापाकहरुको पेन डाउन र विद्यार्थीहरुको तालाबन्दीको कारण परीक्षा नै अनिश्चित भएको छ । पशु विज्ञान अध्ययन