बुटवल । लुम्बिनी प्रदेश सकारले सञ्चारगृहहरुलाई समाचार सामग्री उत्पादन, प्रकाशन तथा प्रशारणका लागि दिने अनुदान रकममा विभेद गरिएको भन्दै अनलाइन मिडिया सोसाइटी लुम्बिनी प्रदेशले आपत्ति जनाएको छ । प्रदेश सरकारले अनलाइन मिडियालाई मासिक एक हजार