सप्तरी । पछिल्लो समय अति पिछडिएको हरवाचरवा मुसहर समुदायका बालकालिकाको शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ । केही बर्षअघि सम्म अत्यन्त न्यून सङ्ख्यामा मात्र मुसहर बालबालिकाहरु विद्यालय जाने गरेकोमा पछिल्लो समय ती समुदायबाट विद्यालय जाने बालबालिकाको