बुटवल । नेकपा एमालेमा असन्तुष्टी जनाउँदै पार्टी विभाजनको समय नेकपा एसमा लागेका रुपन्देहीमा प्रभावसाली युवा नेता राजु गुरुङ पुनः नेकपा एमालेमै सक्रिय भएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर नेकपा एमालेको सदस्यता