बुटवल । रुपन्देहीमा क्रियाशिल ४ वटा व्यवसायीक संस्थाहरुको मंगलवार बसेको संयुक्त बैठकले बुटवल उपमहानगरपालिकाले उद्योग तथा व्यवसायीक चिनारीका लागि राखिएका होर्डिङ वोर्डका नाममा रकम अशुल्ने विषयमा ठेकेदारको ज्यादती र त्रासदीपूर्ण व्यवहार खेदजनक भएको बताएका छन्