बुटवल। प्रगतिशील लेखक संघ,नेपाल, नवलपरासी शाखाको दोस्रो जिल्ला सम्मेलन बर्दघाटमा मंगलवार सम्पन्न भयो । प्रमुख अतिथिका रुपमा रहेका प्रलेस, नेपालका केन्द्रीय सचिव दलबहादुर गुरुङले भने( बामपन्थीहरुको साझा सांस्कृतिक मोर्चा प्रलेस,नेपाललाई जीवन्त र दीगो राख्न