मणिग्राम। राममणि बहुमुखी क्याम्पस तिलोत्तमा–५, मणिग्रामको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष धुव्रकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणकाे प्रमुख आतिथ्यता रहेको थियो