काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा. अमरेशकुमार सिंहले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत नेपालमा भित्रिएको रकम र त्यसको उपयोगितबारे सरकारसँग जानकारी माग गरेका छन् । “विभिन्न दातृ संस्था र निकायबाट आएका रकमबारे सामाजिक