काठमाण्डौं । वीर अस्पतालले आफ्ना नौ नर्ससहित १२ जना कर्मचारी सम्पर्कविहीन भएको भन्दै हाजिर हुन आउन सार्वजनिक सूचना जारी गरेको छ । अस्पतालले आइतबार सार्वजनिक सूचना निकालेर सम्पर्कविहीन भएका रजिष्ट्रार/ट्युटर एकजना, ९ जना स्टाफ नर्स...