बुटवल । 'शाइन आर्थिक पत्रकारिता पुरस्कार-८०८१ बाट पत्रकार दामोदर खनाल पुरस्कृत भएका छन्। आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै खनाललाई बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभ्लपमेण्ट बैंकले सम्मान गर्दै उक्त पुरस्कारबाट पुरस्कृत गरेको