बुटवल । काठमाडा बाहिर केन्द्रीय कार्यालय रहेको ‘ख’बर्गको एक मात्रै विकास बैंक साईन रेसुङ्गा डेभलपमेन्ट बैंक १७ औ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय बुटवलमा आइतबार विविध कार्यक्रमसहित मनाउँदै छ ।