काठमाडाैँ । हरिवंश आचार्यको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘भूठान’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा हरिवंशलाई अहिलेसम्मकै फरक अवतारमा देख्न सकिन्छ। अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर भाव र मुद्रामा देखिएका छन्,