काठमाडाैँ । बहुप्रतिक्षित चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौँमा एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले कलेज लेबलका युवाहरूको कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई देखाएको छ। ट्रेलरमा जीवनका