तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-२ जानकीनगरमा रहेको पामिर इन्टरनेश्नल एकेडेमीले एकदिने पामिर एक्स्पो सम्पन्न गरेको छ । शुक्रवार विद्यालय प्राङ्गणमा एकसाथ आर्ट एक्स्पो, फूड फेस्टिवल तथा विज्ञान प्रदर्शनीको आयोजना गरिएको हो । मेलाले विद्यार्थीहरु माझ