बुटवल । ‘भारत-नेपाल मित्रता र विश्व शान्तिको लागि राईड’ नारासहित नयाँ दिल्लीबाट यात्रा शुरु गरेका द प्याडलर्स (भारत) का साईक्लिष्टहरुलाई बुटवलमा स्वागत गरिएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लब, नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देही, रुपन्देही