गण्डकी । पोखरा विश्वविद्यालयको आज सम्पन्न २०औँ दीक्षान्त समारोहमा सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । यो सङ्ख्या हालसम्मकै बढी हो । पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा तुलसी भण्डारीका अनुसार दीक्षान्त समारोहमा ३०