काठमाडौं । सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा गोरखाका अर्जुनवावु ढकाललाई नियुक्त गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुव्वा गुरुले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र के.सी.को राजीनामा स्वीकृत भएको