बुटवल । रुपन्देहीको तिलोत्तमा-३ स्थित मगरघाटमा पर्यावरणमैत्री शवदाह गृह स्थापना गरिएको छ । दाउराको बचत तथा धुवासमेत कम उत्पादन हुनेगरी डिजाइन गरिएको यो शवदाह गृहमा समयको समेत बचन हुने दाबी गरिएको छ । रोटरी