काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत सावित्रा भण्डारी साम्बाले गरेको निर्णायक गोलमा लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ। दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा लेबनानमाथि १(० गोलको जितसँगै नेपाल फाइनलमा पुगेको हो। अघिल्लो खेलमा