बुटवल । सर्वाधिक राशिको ‘शाइन रेसुंगा राष्ट्रिय टेन के रन’ (दौड प्रतियोगिता) मा भाग लिन नाम दर्ता गराउने म्याद भोलि शुक्रबार दिउसोसम्म बांकी रहेको छ । बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा फागुनको ११ गते