काठमाडाै । कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ओडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि अन्य नेपाली विद्यार्थीमाथि गरिएको ज्यादतीपूर्ण व्यवहार बारे भारतभित्रै पनि आलोचनाको विषय बनेको छ। यस घटनामा मात्र नभएर अरू बेला