बुटवल । नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल बलदेवले अब माओवादीले कसैको बैसाखी टेक्नु नपर्ने बताएका छन् । माओवादी केन्द्र बुटवल उपमहानगरको तेस्रो नगर अधिवेशन उद्घाटन समारोहमा उनले माओवादीले स्थानीय तहको उपनिर्वाचनमा दोस्रो स्थान हासिल