रूपन्देही । साहित्य समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो । जसले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्छ। असमानता, अन्याय, शोषण र दमनका विरुद्ध साहित्यलाई प्रगतिशील दिशामा प्रवाहित गर्दै जनताको आवाजलाई कलात्मक रूपमा प्रस्तुत गर्नु