कैलाली । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त प्रजातन्त्रको प्रवर्द्धनमा सबैको ध्यान जानुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक सन्देश जारी गर्दैँ उनले प्रजातन्त्र स्थापनाका