अर्घाखाँची । लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गरेका हुन् । सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै
मुख्यमन्त्री अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालय र सामाजिक विकास मन्त्री बर्दियाको एकप्रिय राठौर माध्यमिक विद्यालयमा पुग्दै....। प्रदेश सरकारले ‘आधारभूत र माध्यमिक शिक्षा’लाई हस्तक्षेप नगरीकन ‘प्रदेश विश्वविद्यालय, उच्चशिक्षा, पुस्तकालय, सङ्ग्रहालय’ इत्यादि विषयमा अधिकार