बुटवल । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा मृत भेटिएकी छात्रा रुपन्देहीको भैरहवा बैंक कलौनीकी वासिन्दा भएको खुलेको छ । उनी सिद्धार्थनगर नगरपालिका वडा नं ८ स्थायी घर भएका सुनिल लम्सालकी छोरी हुन्