बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको कार दुर्घटनामा परी बुधबार साँझ ३ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार दुर्घटनामा परी २ जना घाइते भएका छन् ।
बुटवल । पूर्व-पश्चिम राजमार्गदेखि उत्तरतर्फ ८ किलोमिटर उकालो चढेपछि आउने नुवाकोट आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । शहरको कोलाहलभन्दा छुट्टै र शान्त वातावरणसहित नाङ्गो आँखाले सहजै बुटवल, भैरहवा, देवदह तथा लुम्बिनीसम्मका दृश्य अवलोकन
बुटवल । पूर्खाहरुले अँग्रेजलाई पराजित गर्न सफल जीतगढी किल्लासँग जोडिएको पाल्पाको ऐतिहासिक तथा पर्यटकीय स्थल नुवाकोटमा पछिल्लो समय चहलपहल बढ्न थालेको छ । नेपाल ऐकिकरणअघि राजा मणिमकुन्द सेनले गढी निर्माण गरी अङ्ग्रेजहरुलाई हराएको स्थल नुवाकोट...
बुटवल । पर्यटनका लागि नयाँ गन्तव्यहरुको पहिचानका लागि बुटवल-नुवाकोट पैदलयात्रा हुने भएको छ । शहर नजिकका पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने उद्देश्यले शनिबार बुटवलमा पहिलोपटक आयोजना गरिएको 'हाइकिङ'मा करिब ३ सय पर्यटक नुवाकोट पुगेर फर्किने कार्यक्रम...