काठमाडौं । नेपालका दुई प्रमुख डिजिटल वालेट खल्ती र आईएमई पे एक-आपसमा गाभिने भएका छन् । आइतबार दुवै कम्पनीबीच यस विषयमा लिखित सम्झौता भएको हो । नेपालमै पहिलो पटक भएको वालेट मर्जरपश्चात ग्राहकले एउटै एपमा खल्ती र