बुटवल । प्रलेस नेपाल ,नवलपरासीको बैठक संघका जिल्ला अध्यक्ष रेम रानाको अध्यक्षतामा बर्दघाटमा आईतवार सम्पन्न भएको छ । प्रगतिशील आन्दोलनका अग्रज एवम् बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने परिश्रमीले प्रमुख आतिथिको हैसियतमा आफ्ना विचार