बुटवल। प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीको २८औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले कृष्ण गाउँलेको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ। निर्वाचित कार्यसमितिमा उपाध्यक्ष सुवास रिजाल, हिरालाल धामी