काठमाडौंको टुँडिखेलको चारै दिशा एवम विभिन्न स्थानमा रहेका राणाकालिन समय स्मरण गराउने प्रधानमन्त्रीका शालिकहरु वेवारिसे अवस्थामा पुग्न लागेका छन् । शालिक छेउछाउ भौतिक संरचनाहरुको निर्माणले चेपुवामा समेत परेका छन् । कलात्मक रुपमा निर्माण गरिएका