भैरहवा । रुपन्देही जिल्ला अदालतले कैद र जरिवाना ताेकेको तर उक्त फैसला अनुसार सजाय र कैद भुक्तान नगरी फरार रहेका १६१ जना अभियूक्तलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले माघ महिनामा भित्र पक्राउ गरेको छ । फरार