बुटवल । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले युग सुहाउँदो डिजिटल शिक्षामा जोड दिएकी छन् । शिक्षा बिनाको मान्छे सुगन्ध बिनाको फूल जस्तो हुने टीप्पणी गर्दै उपसभामुख रानले समय सापेक्ष डिजिटल शिक्षामा अघि बढ्न आग्रह