बुटवल । रुपन्देहीका विभिन्न स्थानमा हाटबजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुको साझा संस्था हाटबजार व्यवसायी संघ रुपन्देहीको १९ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज