काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न पहिलो महाधिवेशनबाट नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान महासचिव टंकप्रसाद धमला केन्द्रीय सदस्य निर्वाचित भएका छन्। बिहीबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार केन्द्रीय सदस्य