दाङ । दाङको घोराही एक महिला करिब २ हप्तादेखि सम्पर्क बिहिन भएकी छन् । घोराही उपमहानगरपालिका १४ झिङ्गौरा बस्ने ३८ वर्षीया रेश्मी केसी गत फागुन २ गतेदेखि सम्पर्क विहीन भएको पारिवारिक स्रोतले जनाएको छ ।
बुटवल । बुटवलबाट हराएकी पाल्पा तिनाउ २, बडहरेकी देवकली सोमै (गाहा) मगर भेटिएकी छिन् । मगर यही फागुन १ गते विहिवार दिउँसोदेखि उपचारको क्रममा बुटवल चाँदबारी नजिकै रहेको एक फार्मेसीबाट हराएकी थिइन्। छोरी जमुनाका
बुटवल । पाल्पा तिनाउ २,बडहरेकी देवकली सोमै (गाहा) मगर फागुन १ गते विहिवार दिउँसोदेखि उपचारको क्रममा बुटवल चाँदबारी नजिकै रहेको एक फार्मेसीबाट हराएकी छिन् । करिव तीन वर्षदेखि मानसिक समस्याले ग्रसित उनी उपचारको क्रममा