काठमाडाैँ । यही फागुनको १४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘मायाबी’ को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट लामो ट्रेलरमा पल शाह र दीपिका प्रसाईंबीचको प्रेम, त्यसमा आउने उतारचढाव र वियोगको कथालाई समेटेको छ।पल शाह र