काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यक रहेकाले सबैले जोड दिनुपर्ने बताएका छन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडिसिडी) ले आयोजना गरेको नसर्ने रोगको