गलेश्वर । (म्याग्दी) म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ ।उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार पठाउने तयारी गरेको
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए
बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाका कृषकले उत्पादनमा आधारित अनुदान कार्यक्रममा विभेद गरेको भन्दै आइतबार गाउँपालिका कार्यालयअघि धर्ना दिएका छन् । विभिन्न ७ सूत्रीय माग राख्दै उनीहरुले गाउँपालिका कार्यालय अगाडि धर्ना बसेका हुन् । कृषकले
मनहरी (हेटौँडा), २६ चैत । हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौँडा–१२ घलेगाउँस्थित कञ्चनजङ्गा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त भएको हो । सो उद्योगले
ललितपुर। नेपाल कृषि मेशिनर व्यवसायी संघले कृषि तथा पशुपन्छीं विकास मन्त्री ज्वाला कुमारी साहलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको छ। संघका अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा गएको कार्यसमिति सदस्य सहितको प्रतिनिधि मण्डलले मन्त्री साहलाई ज्ञापन पत्र बुझाएको
मुगु । हिमाली जिल्ला मुगुका किसानलाई यतिखेर स्याउका बगैँचा काँटछाँट तथा बगैँचा व्यवस्थापनमा व्यस्त रहेका छन् । पछिल्लो सय कृषि विकास कार्यालय मुगुका कृषि प्रविधिकहरु बगैंचामा पुगेर किसानलाई जानकारी दिनुका साथै स्याउबारे शिक्षणमा पनि लागिपरेका छन्
महोत्तरी । सदावहार हरियाली देखिने, छिटो वृद्धि विकास हुने र काठको लागिसमेत उपयोगी मसलाको रुख मधेशका जंगलमा मात्र हैन किसानहरुको खेतमा समेत देख्न सकिन्छ ।आयआर्जनका हिसावले समेत अन्य बिरुवाहरुको तुलनामा निक्कै उत्कृष्ट मानिने यो रुखका
सिरहा । गोलबजार नगरपालिकाले कृषि विद्युत् महशुल अनुदान कार्यक्रमअन्तर्गत किसानले प्रयोग गरेको करिब आठ लाख रुपैयाँ बराबरको महसुल विद्युत् प्राधिकरणलाई बुझाएको छ। नगर प्रमुख श्याम कुमार श्रेष्ठको कार्यकक्षमा बिहीबार एक समारोहको आयोजना गरी नेपाल विद्युत प्राधिकरण मिर्चैयाका