बत्ति निभाएरै छाडियो नि लाष्टा ! खै माेबाइल बाल्नुस् त हस्ताक्षर गरम....
कम्ता गाह्राे छ लेबल मेन्टेन गर्न, यति गर्या भएर त देशकाे नाम वर्षै पिच्छे आइरा छ ।