बुटवल । लोक तथा दोहारी गायिका सकुन्तला गैरेले नौजाले रुमाल बोलको गित सार्वजनिक गरेकी छन् । पाल्पाली गायिका गैरेले आफ्नै यूट्यूव च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् । गैरेको शब्द संगीत तथा स्वर